अभिनेतृ वर्षालाई छाडेर समीक्षालाई भित्र्याए आशिषले

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। अभिनेत्री वर्षा सिवाकोटी र उनका श्रीमान अमेरिका निवासी आशिष गेलालको वैवाहिक सम्बन्धमा एक वर्ष नपुग्दै पूर्णविराम लागेको छ ।

उनीहरुको विवाह कानूनी रुपमा टुंगिएको हो । वर्षाकी श्रीमान् गेलालले सम्बन्धविच्छेदलगत्तै अर्को विवाह गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह गरेको तस्वीर सार्वजनिक भएको छ । आशिषले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका छन् ।

अभिनेत्री वर्षा सिवाकोटी भन्छिन्, 'मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन  भन्ने भाव शब्दमा मात्र सीमित भयो' | News from Nepal - Ratopati

वर्षाले गत वैशाखमा आशिषसँग विवाह गरेकी थिइन् । बिावहालगत्तै उनीहरुको सम्बन्धमा दरार उत्पन्न भएको बताईन्छ । यसपछि उनीहरु कानुनी रुपमै छुट्टिएका हुन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long