nepal telicom

उपत्यकामा असिनासहित वर्षा

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । काठमाडौ उपत्यकामा आज असिनासहित वर्षा भएको छ ।

उपत्यकामा लामो समयपछि असिनासहित वर्षा भएको हो ।

पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

adb bank long