सन्दीपलाई विदेश जानबाट सर्बोच्चले रोक्यो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जानबाट सर्बोच्च अदालतले रोकेको छ ।

साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइको क्रममा सरकारी पक्ष र सन्दीप दुवैको पुनरावेदनको निवेदन अग्राधिकारसहित एकै ठाउँमा राखेर आइतबार सुनुवाइ गर्ने आदेश भएको हो ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long