nepal telicom

सोख पूरा गर्न कलाकारितामा लागेका देब

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । कलाकारिता गर्नु सुर्यविनायक नगरपालिका ८ , भक्तपुर , सिफाडोलका देब आलेको सोख हो । तर सोख पूरा गर्ने कसरी ? किनकी उनलाई कोही पनि निर्माता र निर्देशक सिनेमा खेलाउन चहाँदैन थिए । त्यसैले उनले एउटा जुक्ति निकाले । नयाँ कथाको खोजि र नयाँ कन्सेप्ट ।

बैंकहरूले धमाधम घर लिलाम गरिरहेको अबस्थामा उनले पनि घर लिलाम सम्बन्धि स्टोरीको कन्सेप्ट निर्माता कविता आले मगर र निर्देशक आशिक राइलाई सुनाए । उनिहरूले यो स्टोरी मन पराए । फिल्मको नाम राखियो सुप्पर हेल्मेट । जुन फिल्मको स्क्रिप्ट लेखिएको थिएन , देबको दिमाखमा मात्रै थियो ।

फिल्मको हिरोमा देब छानिए । हिरोइन थिईन् , अनु पराजुली । उक्त फिल्मको सुटिङ सक्न १० दीन लाग्यो। फिल्म तयार भयो र देब आले युट्युब च्यानलमा जिउँदो लाश मार्फत १० दीन अघि रिलिज गरियो । १० दीनमा उक्त फिल्मको भ्यूज घ।द्धप पुगेको छ ।

No description available.
यश फिल्ममा खलनायकका रूपमा हरि बराइली छन् भने अन्य कलाकारमा टाईगर लामा , कुमार गदाल , राम दाम लगायत छन् । फिलिमलार्इ छाँयाकार नरेश ऐयर , मेकअप यञ्जिला तामाको रहेको छ भने सम्पादन जोन राईले गरेका छन् ।

adb bank long