नेपाल प्रहरीका २४ एसएसपीको सरुवा (सूचीसहित)

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौँ । नेपाल प्रहरीका २४ एसएसपीको काज सरुवा भएको छ। १७ जना डिआईजिको काज सरुवा हुनासाथ एसएसपी को सरुवा भएको छ।

प्रहरी मुख्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा दानबहादुर कार्कीको सरुवा भएको छ। त्यस्तै, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोजकुमार केसीलाई पठाइएको छ।
ललितपुर परिसरमा एसएसपी सिद्धिबिक्रम शाहको सरुवा भएको छ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long