बुढानिलकण्ठ सर्दै देउवा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नयाँ सरकार गठनका लागि नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) राष्ट्रपतिकोमा प्रधानमन्त्री दाबी प्रस्तुत गर्न गएसँगै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुढानीलकण्ठस्थित निवासमा सर्ने तयारी गर्दैछन् ।

कांग्रेससँगको बार्ता नमिलेपछि सिधै बालकोट पुगेका प्रचन्डलाई एमालेसहितको समर्थनमा नयाँ प्रधानमन्त्री नियुक्ति हुने ढोका खुलेको छ ।

यससँगै अब देउवाले सरकारी निवास छोडेर आफ्नो निवासमा सर्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long