एमाले महासचिबले गरे बाम गठबन्धन सरकारको प्रस्ताव

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

सुर्खेत । एमाले र माओवादी मिलेर सरकार बनाउने गृहकार्य भइरहेको बेलामा महासचिव शंकर पोखरेलले वामपन्थी एकजुट हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘अहिले राजनीतिक अस्थिरता र अराजकता बढ्दै गएको छ। मुलुकलाई बलियो राष्ट्रिय शक्तिको आवश्यक परेको छ। गठबन्धनको कुनै लक्ष्य छैन। त्यसैले वामपन्थीहरु एक ठाउँमा उभिनुपर्छ।’

सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै उद्देश्य नभएकाले वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने बताएका हुन्।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long