nepal telicom

मान्छे नमारी क्रान्ति गर्ने बिप्लवको उद्गघोष

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

बुटवल । नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले संघीयताको औचित्यता समाप्त भएको बताएका छन्  । कपिलवस्तुमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले हालको नेता व्यवस्थापन सघीयताभन्दा जनताको समानुपातिक संघियता आवश्यक भएको औंल्याए ।

उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्टाउदै पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएको जनाउदै राज्यले बिशेष आर्थिक निति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने उल्लेख गरे ।

साक्षात्कार कार्यक्रममा पत्रकारको एक जिज्ञासामा विप्लवले भने – हामीले थालेको क्रान्ती मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ती गरि देशको स्वाधीन अर्थतन्त्रको क्रान्ती जरुरी छ ।

adb bank long