सागर ढकाललाई निर्वाचन प्रचारमा शेरबहादुरको छेकबार !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

 

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाबिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई निर्वाचन प्रचाप्रसारमै रोक लगाईएको सागरले गुनासो गरेका छन् ।

 

उनले समाजिक संजाल फेसबुकमार्फत आफूलाई प्रशासनबाटै निर्वाचन प्रचारप्रसार गर्न रोक लगाएको भन्दै आफूलाई बचाउन गुहार मागेका हुन ।

उनको स्ट्याटसमा यस्तो लेखिएको छ:- मलाई जोगाइदिनुस् -जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ,कुरा गर्नु नगर्नु बेकार छ।

मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासनले आज मलाई हर्क साम्पाङ्ग जस्तो गरी माइकिंग गर्न पनि दिएको छैन । मलाई रोकेको छ ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long