नेकपा एस छोडेर मूलघरमै फर्किए बम्जन

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

सिमरा । नेकपा एकीकृत समाजबादी पार्टीको जिल्ला कमिटी सदस्य एवं युवा संघ जितपुर सिमरा नगर कमिटीका अध्यक्ष सोमलाल बम्जन पुरानै घर एमालेमा फर्किएका छन् ।

 

आफ्नै मूलघरमा फर्किएका बम्जनलाई एमालेका केन्द्रीय सदस्य एवं बारा जिल्ला सहईन्चार्ज सरस्वती चौधरी, नेता सुन्दर विश्वकर्मा, बारा क्षेत्र नं.४ को (क) का प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरीले स्वागत गरे ।

 

उनले आफू एमालेमै फर्किनुको कारणबारे बोल्दै एकीकृत समाजवादी पार्टी सत्ता स्वार्थ उन्मुख र आफ्नो सिद्धान्तलाई पुष्टी गर्न सक्ने नदेखेकाले उक्त पार्टी परित्याग गरेको बताए । उनले अब एमालेलाई जिताउनका लागि पर्ने बताए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long