काङ्ग्रेसले सार्बजनिक गर्यो चुनाबी घोषणापत्र(पूर्णपाठ सहित)

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ। नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो ।

‘संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अवको सरकार’ नारा सहित घोषणापत्र सार्वजनिक गरिएको हो। सार्वजनिक भएको घोषणापत्रलाई संकल्प पत्र नाम दिइएको छ ।

 

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्र आज सार्वजनिक गरिएको हो।

पूर्णपाठको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।

https://drive.google.com/file/d/17HjAbJt53ob1A5PMxzXQ8584r1kGhpNB/view

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long