nepal telicom

पुर्वमन्त्री कड्किदा प्रधानसेनापति ठिङ्ग

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

 

काठमाडौ ।नेकपा एमाले नेता तथा सासंद भीम रावल बैठकमा कड्किएपछि एकछिन चकमन्न भयो, बैठक ।

संसदको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा एसपीपीका बिषयमा छलफल हुँदै थियो। सदस्यहरुले आ- आफ्ना कुरा राख्दै थिय।बिषय थियो एसपीपीमा सहभागी नहुने भन्दै सरकारले लेखेको पत्र खासमा हो कि होइन भन्ने।

बैठकमा बोल्दै सरकारले अमेरिकी कार्यक्रम एसपीपीमा सहभागी नहुने व्यहोरा लेखी पठाएको पत्र प्रस्तुत गर्न रावलले कडा ढंगले माग गरे ।सदस्यहरुबीच गलफत्ती हुन थालेपछि पुर्वमन्त्री समेत रहेका रावल जङ्गीय।

त्यसपछि समितिका सभापति निरा देवी जैरुको सभापतित्वमा भएको बैठकले सरकारले एसपीपी फिर्ता लिन पत्र लेखेको भए प्रधान सेनापतिलाई आइपिएसको कार्यक्रममा भाग लिन पठाइको सम्बन्धमा प्रधान सेनापति र परराष्ट्रमन्त्रीलाई समितिको बैठकमा उपस्थित भएर एसपीपीबारे उठेका प्रश्नको जवाफ दिन निर्देशन दिएको छ ।

adb bank long