काठमाडौमा भुकम्पको ठुलै धक्का

काठमाडौं । अहिले भर्खर काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक र बृस्तित जानकारी भने आइसकेको छेन ।