मौन अबधिको पुर्ब-सध्यामा सिमरा पुगे पोखरेल

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं। स्थानीय निर्बाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो।आज राति १२ बजेपछि मौन अबधि सुरू हुदैछ।बेलुका १२ बजेपछि दलहरूले चुनाबी प्रचारप्रसार गर्न पाउने छैनन्।

यसै सन्दर्भमा नेकपा एमालेको चुनाबी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल सिमरा पुगेका छन्।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ३० गतेपछि गठबन्धनको समाप्ति हुने र देश एमालेमय बन्ने उनले दाबि गरे।

कार्यक्रममा स्थानीय नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long