केन्पो खुकुरि मार्शल आर्टस संघको प्रदेश भेला सम्पन्न

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

सर्लाही। नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ मधेश प्रदेश भेला सर्लाहीको हरिवनमा सम्पन्न भएको  छ।

 

भेला नेपाल केन्पो खुकुरि मार्शल आर्टस संघका केन्द्रीय अध्यक्ष पुर्ण पाण्डेको प्रमुख आतिथ्यतामा   सम्पन्न भएको थियो।उक्त भेलाको विशेष अतिथि संघका केन्द्रीय सल्लाहाकार चुढा देब सिंह लामा थिए।

उक्त भेलालाई संसद हरि उप्रेती हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले समेत सफलताको शुभकामना ब्यक्त गरेका थिए।

हिजो सम्पन्न भेलाले युद्ध बजगाई अध्यक्ष , गणेश शाह बरिष्ठ उपाध्यक्ष , अनिल कुमार हजरा उपाध्यक्ष र साजन ढुङ्गाना सचिब रहेको २१ सदस्यिय कमिटि  गठन गरेको छ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long