नेकपा एमाले बारा जिल्ला अध्यक्षमा विनोद साह निर्वाचित

सिमरा । नेकपा एमाले बारा जिल्लाको अध्यक्षमा विनोद साह निर्वाचित भएका छन् ।No description available.

पार्टीको १० औ जिल्ला अधिबेशनबाट अध्यक्षमा साहसँगै उपाध्यक्षमा टिना सुवेदी, सचीवमा अध्यानन्द पाण्डे सहसचीवमा अमृत शर्मा बजगाइ र भुलन चौधरी चयन भएक छन् ।No description available.

पदाधिकारीसहित १३५ सदस्य निार्वचित भएका छन् ।No description available.

No description available.