किसानको हकहितका लागि भन्दै आफै आन्दोलनमा होमिए सिके राउत

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

सिमरा । नेपाल जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अगुवाईमा तराईमा आन्दोलन चर्किरहेको छ । आज पनि राउत आफै सडकमा आएर आन्दोलनको नेतृत्व गरेका थिए । उनले किसानको जायज माग पूरा गर्न आग्रह गरेका छन् । त्यस्तै आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै त्यसको बिरोध समेत गरेका छन् ।

अहिले जनमत पार्टीले किसानको हकहितको लागि शान्ती पुर्ण आन्दोलन गरिरहेको जनाएको छ। किशान को माग पूरा गर किशान को माग जाएज प्रहरी दमन बन्द गर भन्ने जस्ता नारा लगाएर राउत आफै आन्दोलन मा सहभागी भएका छन्।

उनले आन्दोलन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long