nepal telicom

पत्रकार अधिकारी प्रेस सेन्टरको केन्द्रीय सदस्य चयन

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

सिमरा । बाराका युवा पत्रकार महेश्वर अधिकारी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा चयन भएका छन् । चितवनमा भएको महाधिवेशनले विष्णु सापकोटा (जुगल)को अध्यक्षतामा १८४ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । उनीहरु सबै सर्वसम्मत चयन भएका हुन ।

१९९ सदस्यीय केन्द्रीय समिति रहेको छ । अध्यक्ष चयन भएपनि अन्य पदाधिकारी चयन गरिएको छैन । त्यसलाई केन्द्रीय कमिटीको आगामी साता काठमाडौंमा हुने बैठकले निर्वाचित गर्ने बताईएको छ ।

केन्द्रीय सदस्य बनेका पत्रकार अधिकारी फरक नेपाल डटकमका अध्यक्ष तथा सहसम्पादक हुन् । उनी निजगढसमाचार साप्ताहिकका कार्यकारी सम्पादक हुन् ।

adb bank long