कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुग्यो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । कोरोनाविरुद्धको मोडर्ना खोप आज नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत् १ लाख ८८ हजार ४ सय मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ। सो खोप कतार एयरवेजमा ल्याइएको हो।

विश्व स्वास्थ्य संगठनले मोडर्ना खोप १२ वर्षमाथिको उमेर समूहलाई लगाउन सक्ने अनुमति दिएको छ। यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहलाई दिने सरकारको योजना छ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long