चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको उदघाटन सत्र नारायाणगढस्थित नारायणी किनारमा भएको छ । उदघाटन सत्रमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी नेपालका संघीय अध्यक्ष उपेन्द्र यादव, विभिन्न देशका अतिथीहरुको उपस्थिती रहेको छ ।
हेर्नुहोस एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा देखिएका तस्वीरहरु :