nepal telicom

बेमौसमी बाढीका कारण मृत्यु हुनेको संख्या १०४ पुग्यो,४१ जना बेपत्ता

काठमाडौ । मनसुन बिदा भइसकेको बेला भएको बेमौसमी अविरल वर्षापछि बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या १०४ जना पुगेको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले हिजो बेलुकासम्मको तथ्यांक संकलन गरी जारी गरेको विवरणअनुसार ४१ जना घाइते भएका छन् भने यति नै जना बेपत्ता भएका छन् । बेमौसी वर्षाका कारण देशका विभिन्न जिल्लामा खेतीबालीमा ठूलो क्षति पुगेको छ भने दर्जनौं सडक र पुलहरु भत्किएका छन् ।
हेर्नुस् सूची

adb bank long