चीन र उक्त परियोजनामा आबद्ध देशहरूबीचको व्यापार ९.२ ट्रिलियन डलर भन्दा बढी रहेको भनिएको छ।

चिनियाँ कम्पनीहरूले बीआरआईमा सामेल देशहरूमा गरेको लगानी १ खर्ब ३० अर्ब डलर भन्दा बढी पुगेको चिनियाँ सरकारले बताउने गरेको छ।

*चिनियाँ राजदूतले टोखा छहरे सुरुङको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।बिबिसीबाट