देशैभर यस्तो छ आजको मौसम

Telecom

काठमाडौ। आज मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै राति मौसम देशभर आंशिक देखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ ।

adb bank long