nepal telicom

पूर्वराजा ज्ञानेन्द्र कुमारी दर्शनका लागि हनुमानढोका जाँदै

स्वास्थ्य सूचना

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाह जीवित कुमारीको दर्शनका लागि हनुमानढोका जाँदैछन्। पूर्वराजा शाह आज साँझ हनुमानढोका पुगेर कुमारीको दर्शन गर्ने उनका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए।

कुमारीको दर्शन गर्न आज राष्ट्रपति भण्डारी पनि जाने हुँदा राष्ट्रपति फर्किएलगत्तै पूर्वराजा जाने कार्यक्रम तय भएको छ । जीवित कुमारीको राष्ट्रप्रमुखले दर्शन गर्ने प्रचलन छ। कुमारीको दर्शनसँगै शाहले गणेश, लाखे भैरव लगायतको दर्शन पाठकले जानकारी दिए।

adb bank long