एमालेको बिरोधले छोएन सभामुख सापकोटालाई, प्रतिनिसिभाको आगामी बैठक ७ गते बस्ने

Telecom

काठमाडौ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक संचालन गरी असोज ७ गते बस्नेगरी बैठक टुङ ्ग्याएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ भने दुई आर्थिक विधेयक स्वीकृत भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध जारी राखे पनि सभामुख अग्नि सापकोटाले त्यसको बेवास्ता गर्दै सदन चालु राखेका थिए ।

प्रोटोन एजुकेसन
adb bank long