nepal telicom

एमाले अध्यक्ष ओलीले नायिका करिश्मालाई फोन गरेपछि…

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मा मानन्धरलाई १२ कक्षाको परिक्षालाई लिएर फोन गरेपछि करिश्माले आफूलाई अविभाकत्वको महशुस भएको बताएकी छिन् । ओलीले मान्धरलाई कक्षा १२ को परिक्षा कस्तो भयो भनेर जिज्ञासा राखेका थिए ।
करिश्माले यस विषयलाई सामाजिक संजालमा राख्दै लेखेकी छिन, फोन आउदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली भन्ने आयो म छक्क परे !!!
मजाक हो कि भन्ने पनि लाग्यो तर वहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो ।
उहाँको आवाज सुन्दा घरको मुलिले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।
करिश्मा परिक्षा कस्तो भैरहेको छ ?
हजुर ठिक छ सर
तपाई केपी ओली ????
अ हो, विश्वास लागेन !!!
लागेन सर
अनि वहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो देशको केपीजी हो ।
आधुनिकताको यो डौदमा सद्भाव र मायाको दुरी मेटाउने यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यवाद केपी बुबा ।

No description available.

adb bank long