nepal telicom

देउवाले विवाद समाधानका लागि बोलाएपछि कांग्रेसका शिर्ष नेताहरु बालुवाटारमा

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधान गर्न बोलाएपछि कांग्रेसका शिर्ष नेताहरु यतिखेर बालुवाटरमा भेला भएका छन् ।

बालुवाटार स्रोतकाअनुसार देउवासँग छलफल गर्न पौडेल बालुवाटार पुगेका छन् । खासगरी डडेल्धुरामा विवादित वडा अधिवेशनदेखि बाँकी जिल्लाको क्रियाशीलता सदस्यता विवाद टुंग्याउने विषयमा छलफल गर्न देउवाले पौडेलसहितका शीर्ष नेतालाई बोलाएका हुन् ।

डडेल्धुरामा सभापति देउवाले एकलौटी रुपमा वडा अधिवेशन गराएको भन्दै पौडेल समूहले पुनःनिर्वाचनको माग गर्दै आएको छ ।

 

adb bank long