नेपाल केन्पो खुकुरी मार्शल आर्टस प्रतियोगिताका लागि दुई नम्बर प्रदेशका खेलाडीहरु तालिममा

Telecom

सिमरा । नेपाल केन्पो खुकुरी मार्शल आर्टस प्रतियोगिताका लागि नम्बर प्रदेशका खेलाडीहरु तालिममा सहभागी भएका छन् ।

 

उनीहरुलाई सिमरामा राखेर तालिम दिरहेको नेपाल केन्पो दुई नम्बर प्रदेशका सदस्य गणेश शाहले जानकारी गराए ।

adb bank long