बारा । नेपाल केन्पो मार्सल आर्ट संघको दुई नम्बर प्रदेशमा युद्धप्रसाद बजगाइँ सर्वसम्मत रुपमा चयन भएका छन् ।
उनको कार्यसमितिमा १० जनाको कार्यसमिति चयन भएको छ । उपाध्यक्षहरुमा तिलक घलान,प्रेम प्रसाद पटेल, सचिवमा भोलाप्रसाद ढुंगाना, सदस्यहरुमा गणेश शाह ठकुरी, मिमबहादुर लामा आशिष खड्का, अर्जुन रसाईली, ईन्द्र कँडेल रअनिश खड्का निार्वाचित भएका छन् ।