nepal telicom

एमसीसी उपाध्यक्ष बालकोटमा, भेटवार्ता एमालेबाट शुरू

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरिरहेको छ । उनीहरुले एमाले अध्यक्ष ओलीबाट आफ्नो भेटवार्ता शुरु गरेको छ ।

ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ । छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।

adb bank long