nepal telicom

जबरजस्ती बलात्कार आरोपमा कटवाल पक्राउ

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

ओखलढुंगा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका-९ बस्ने ३३ वर्षीय भोला कटवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कटवालले ती किशोरीलई गत आइतबार सिद्धिचरण नगरपालिकास्थित एक गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

 

adb bank long