सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । आज सिंहदरबारमा अपराह्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो । त्यसअघि अहिले बिहान १० बजे शीर्ष नेता र कार्यदल संयोजकबीच छलफल गर्ने निश्चित भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाइसकेको छ । तर सो कार्यक्रम सार्वजनिक भने गरिएको छैन ।

 

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड