nepal telicom

जलविद्युत आयोजनाको उद्घाटन गर्न प्रचण्ड मनाङ जाँदै

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जलविद्युत आयोजनाको उद्घाटन गर्न आज मनाङ जाँदैछन् ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।

उर्जामन्त्री पम्फा भुसाल लगायत सरकारी निकायका प्रमुखहरु, सचिवहरु समेत त्यसतर्फ जाने कार्यक्रम रहेको बुझिएको छ । उनीहरु हेलिकोप्टरमार्फत मनाङ जान लागेका हुन् ।

 

adb bank long