बालाजुमा लागेको आगो नियन्त्रणमा, क्षति विवरण आउन बँकी

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । रातिदेखि बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागि नियन्त्रणमा आएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरसँगै दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो ।

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा आगो लागेको हो । आगलागीले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड