हिजो रोकिएको एमाले स्थायी कमिटीको बैठक आज बस्दै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने बताईएको छ । हिजो च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो ।

केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी गराए ।

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षीका नेताहरुले बहिष्कार गर्दै आएका छन् ।

विघटितत कार्यदलका सदस्यहरुकै आग्रहमा हिजोको वैठक स्थगित गरिएको थियो ।

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड