nepal telicom

माओवादी केन्द्रको स्थायी समितिको वैठक आज बस्दै

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताईएको छ । बैठकमा सरकारमा पठाइने मन्त्रीहरुको टुङ्गो लाग्ने माओवादी स्रोतले जनाएको छ ।

यसका साथै वैठकले पार्टीका भावी कार्ययोजनाका विषयमा समेत छलफल हुने बताईन्छ ।

 

 

 

adb bank long