मेलम्चीमा फेरी बाढी, राती नै गराईयो बजार खाली

Telecom

काठमाडौ । सिन्धुपाल्चोकको मेलम्ची खोलामा पानीको सतह बढेपछि राती नै बजार क्षेत्र खाली गराइएको छ । स्थानीय बासिन्दाका अनुसार साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लगिएको हो ।

माथिल्लो भेग नाकोते भन्ने ठाउँमा पहिरो गएको र त्यसपछि खोलाले काठ र लेदो बगाएर ल्याएको प्रहरीले बताएको छ । बेलैमा थाहा पाएका कारण यो पटक भने मानवीय क्षति हुन पाएन । यसभन्दा अघि आएको बाढीले ठूलो मानवीय क्षति भएको छ ।

adb bank long