बारा जिल्ला युवा संघ गठन

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

सिमरा । नेकपा एमालको भातृ संगठन राट्रिय युवा संघ नेपालको बारा जिल्ला कमिटि गठन भएको छ । अहिले पुरुषोत्तम साहको नेतृत्वमा नेतृत्व चयन भएको हो ।
उनको नेतृत्व्मा १०१ सदस्यीय कमिटी बनेको छ । कमिटिको सचिव गणेश कोईरालारहेका छ्न ।

No description available.

सदस्यहरु गोविन्द चौधरी,गणेश ठकुरी, नविन खड्का,श्याम न्यौपाने लगायत रहेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

यस्तै जितपुर सिमारा उपमहानगरपालिका राष्ट्रिय युवा संघ नेपाल बाराको अध्यक्षमा गौरव नेपाल चयन भएका छन् ।

No description available.
त्यसैगरी बारा क्षेत्र नं. ३ को अध्यक्षमा साजन थापा चयन भएका छन् ।

No description available.

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड