नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन

Telecom

काठमाडौ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल सर्बसम्मत रुपमा चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले नेपाललाई चयन गरेको हो ।

यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने उक्त पाटीश्रोतले बताएको छ ।

आजको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति रहेका छन् ।

 

 

adb bank long