nepal telicom

नेपाल केन्पो मार्सल आर्टस खुकुरी संघको बागमती प्रदेश भेला सम्पन्न

काठमाडौ । । नेपाल केन्पो मार्सल आर्टस खुकुरी संघको बागमती प्रदेशस्तरीय भेला सम्पन्न भएको छ । संघको केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेको अध्क्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

भेलाले बागमती प्रदेश कमिटी पनि गठन गरेको छ । उमा थपलियाको अध्यक्षतामा संघको बामती प्रदेश स्तरीय कमिटी गठन भएको हो ।

No description available.

adb bank long