nepal telicom

काठमाडौ उपत्यकामा भदौ १६ सम्म निषेधआज्ञा थपियो

काठमाडौ। काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थपिएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’ लाई निरन्तरता दिइएको जनाईएको छ ।

 

adb bank long