माधवकुमार नेपाल नेतृत्व पार्टीको नाम नेकपा एकीकृत समाजवादी हुने

Telecom

काठमडौ । माधवकुमार नेपालले नेतृत्व गरेको नयाँ पार्टीको नाम नेकपा एकीकृत समाजवादी हुने भएको छ । यसअघि निर्वाचन आयोगमा नेकपा एमाले समाजवादीको नाममा नयाँ दल दर्ता गर्नेगरी तयारी गरेपनि निर्वाचन आयोगले नाम जुध्ने भन्दै दलको नाम फेर्न सुझाएको थियो ।

सोही अनुसार नेपालले आफ्नो नयाँ दलको नाम एमाले शब्द हटाएर नेकपा एकीकृत समाजवादी राख्न लागेको उक्त पार्टीका नेता मेटमणी चौधरीले जानकारी दिएका छन् ।

adb bank long