लुम्बिनीकी भाउजु सांसद अर्कैको अंगालोमा बेरिएपछि…

Telecom

काठमाडौ । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य विमला ओली परपुरुषसँग चुम्बन लिदै गरेको तस्वीर अहिले सामाजिक संजालमा भाइरल हुन पुगेको छ । प्रदेशसभा सदस्य ओली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको (रोमान्स) तस्बिर सार्वजनिक भएको छ ।

उक्त तस्बिर बस्नेतकै फेसवुकबाट सार्वजनिक भएको हो । तस्बिरमा सांसद विमलाले बस्नेतको गालामा चुम्बन गरेको देखिन्छ । विमलालाई लुम्बिनीको भाउजु सांसद भनेर समेत चिनिन्छिन् । तस्बिर भने बस्नेतले सेल्फी लिए जस्तो देखिन्छ ।तस्बिरमा विमलाको सिउँदोमा सिन्दुरले रंगिएको देखिन्छ । विमला एमाले सांसद स्वर्गीय उत्तरकुमार ओलीकी पत्नी हुन भने वाइसिएल कार्यकर्ता बस्नेत पनि बिवाहित रहेका छन् ।

उत्तरको दुर्घटनामा निधन भएपछि बिधवा बनेकी विमलालाई उत्तरको निर्वाचन क्षेत्र दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियोे । कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिईन । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो । यसअघि बस्नेतसँग विमलाको अनैतिक सम्बन्ध भएको चर्चा हुँदै आएको थियोे ।

 

adb bank long