nepal telicom

यस्तो रैछ सरकारले पूर्णता नपाउनुको कारण

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता सम्हालेको एक महिना बितिसकेको छ । एक महिना बित्दा पनि मन्त्रीपरिषदले पूर्णता पाउन सकेको छैन । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने बताएका छन् ।

शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकमा धेरै जसो नेताहरुले सरकारका विषयमा प्रश्न उठाएपछि प्रचण्डले यस्तो बताएका हुन् ।

 

 

adb bank long