काठमाडौ । मनसुन सकृय भएसँगै प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्त महाशाखाले बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको बताएको छ ।
आज दिनैभरी पानी पर्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।