काठमाडौ उपत्यकामा आजदेखि फेरी थपियो निषेधाज्ञा, यी हुन गर्न नपाईने कार्य

काठमाडौ । काठमाडौं उपत्यकामा आजदेखि भदौ ८ गतेसम्मलाई निषेधाज्ञा थपिएको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या ह्वातै बढ्न थालेपछि निषेधाज्ञालाई यसअघि भन्दा झन कडा पारिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच मंगलबारको संयुक्त बैठकले जारी गरेको आदेशअनुसार राति ८ बजेपछि अत्यावश्यक बाहेकका गाडी चलाउन पाइने छैन ।

सर्वसाधरणको आर्थिक जनजीवनलाई सरल बनाउन निषेधाज्ञालाई केहि खुकुलो गरिएको भए पनि लापरवाही बढेको ठहर गर्दै थपिएको अवधिमा कडाइ गर्नुपरेको स्थानीय प्रशासनले जनाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा जारी आदेश

 

adb bank long