nepal telicom

गठबन्धनको वैठक अगाडी प्रचण्ड देउवाको भेटवार्ता

काठमाडौ । सत्तारुढ गठबन्धनको वैठक अगडाी नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड०बीच भेटवार्ता भएको छ ।

मनत्रीपरिषद विस्तारका विषयमा ठोस निर्णय गर्नका लागि आज पनि गठबन्धनको वैठक बस्दैछ । सोको तयारीका लागि दाहाल र देउवाको भेट भएको सचिवालयले जनाएको छ ।

भेटवार्ता सकेर प्रधानमन्त्री देउवा सिंहदरबार प्रस्थान गरेका छन् । बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो ।

आज बस्ने गठबन्धनको वैठकले मन्त्रीपरिषदको टुंगो लगाउने बताईएको छ ।

adb bank long