गुल्मीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

Telecom

काठमाडौ । गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज वुधबार विहान मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृतकको सनताखत हुन सकेको छैन । जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । प्रहरी टोली घटनास्थलमा गएर अनुसन्धान गरिरहेको बताइएको छ ।

 

adb bank long