काठमाडौ । नेपाल प्रहरीको ९८ जना सईबाट ईन्सपेक्टरमा बढुवा भएका छन् । हिजो गृह मन्त्रालयको बढुवा समितिको वैठकले उनीहरुलाई बढुवा गरेको हो ।
त्यसैगरी नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राणालाई प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।यस्तै नेपाल प्रहरी अस्पतालमा कार्यररत एसपी छायाँदेवी गुरुङलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको छ । डिएसपी रामेश्वर भट्टराईलाई एसपीमा बढुवका लागि सिफारिस गरेको छ ।