ओलीको प्रस्तावमा नेपाल पक्ष सहमत,नेपालले खोजे संयुक्त हस्ताक्षर

काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटीको वैठकको निर्णय र पार्टी अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाल पक्षा नेताहरुलाई आम माफी दिएपछि नेपाल समूहका नेताहरु सकृय भएका छन् ।

विशेष गरी ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरु शिर्ष नेताहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आजै भेटाउनका लागिरको छन् ।

ओलीले नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव गरेपछि माधव नेपाल यो प्रस्तावमा सकारात्मक देखिएका छन् । नेपालले भने संयुक्त हस्ताक्षरको माग गरेका छन् । उनले सबै निर्णयमा आफ्नो पनि हस्ताक्षर हुनपर्ने नयाँ प्रस्ताव गरेका हुन ।

adb bank long